Advertisement
Advertisement

कोरियाका कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्रीलाई पनि महाभियोग पारीत

Advertisement
Advertisement

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान देओक सुलाई महाभियोग लगाउने विधेयक राष्ट्रिय सभाको पूर्ण बैठकले पारित गरेको हो । संवैधानिक इतिहासमा राष्ट्रिय सभाबाट महाभियोग लगाएर कार्यवाहक विरुद्धको महाभियोग विधेयक पारित भएपछि वर्तमान राष्ट्रपति पदबाट निलम्बित भएको यो पहिलो पटक हो ।

प्रधानमन्त्री लाई लगाइएको महाभियोग विधेयक आज दिउँसो भएको पूर्ण बैठकमा ३०० मध्ये १९२ सांसदको उपस्थितिमा १९२ मतले पारित भएको हो । मतदान अघि, राष्ट्रिय सभाका अध्यक्ष वू वोन-सिकले भने कार्यवाहक राष्ट्रपतिलाई महाभियोग लगाउन प्रस्तावको लागि कोरम “राष्ट्रपतिलाई महाभियोग लगाउने जस्तै “दुई तिहाई (२०० सिट)” भन्दा बढी नभै प्रधानमन्त्रीलाई महाभियोग लगाउने जस्तै बहुमत (१५१ सीट) मात्र भए पुग्ने बताएका थिए । सोही अनुसार बिहान बसेको साधारणसभाले मत अस्वीकृत गर्ने निर्णय गरेको सत्ताधरी पार्टीका अधिकांश सदस्य मतदानमा सहभागी भएनन् । महाभियोग विधेयक पारित भए पनि गणपूरक संख्याको बारेमा भने बहस जारी छ।
संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको भन्दै विपक्षीले कार्यवाहक राष्ट्रपतिलाई विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । राष्ट्रिय सभाका सभामुख वू वोन-सिकले कार्यवाहक राष्ट्रपति विरुद्धको महाभियोग प्रस्ताव पारित भएको घोषणा गरेका छन। प्रधानमन्त्री पदमुक्त भएपछि अन्तरिम नेतृत्व वर्तमान अर्थमन्त्री चोई सांग-मोक (최상목) ले  गर्नेछन ।दशकौंको आर्थिक नीति निर्माणमा अनुभव प्राप्त गरेका निजामती कर्मचारी चोईले अब कार्यवाहक राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन्।

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हान दक-सुले राष्ट्रिय सभाको निर्णयलाई सम्मान गर्दै थप अन्योल र अनिश्चितता थपिन नदिन सम्बन्धित कानुनबमोजिम अघी बढ्ने बताएका छन् ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको हो । यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो। तर, महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्न संवैधानिक अदालतको फैसला भने बाँकीनै रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×