Advertisement
Advertisement

कलाकार बिमता घर्ती मगरको साथमा कोरियामा “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” मनाइने

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” नेपाल मगर संघ गणतन्त्र कोरियाले सुवनमा यहि आउँदो जनवरी १२ मा मनाउने भएको छ ।

नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽)) बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएको हो।

ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित नेपालबाट आमन्त्रित कलाकार बिमता घर्ती मगरको प्रस्तुतिले कार्यक्रम भव्य हुने संघका महासचिव केशर राना मगरले बताए । स्वादिष्ट मगर परिकारहरुको साथमा मनाइने उक्त कार्यक्रम विगतमा जस्तै ब्यापक सहभागिता सँगै कार्यक्रम थप उत्साहजनक हुने विश्वास नेपाल मगर संघ गणतन्त्र कोरियाका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले व्यक्त गरे ।

 

कोरियामा रहेका मगर समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भेषभूषा, कला, संस्कृति र अस्तित्व संरक्षणमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको नेपाल मगर संघ कोरियाद्धारा आयोजित “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुमा आयोजक संस्थाले उपस्थितिको लागि अनुरोध गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×