Advertisement
Advertisement

नोभेम्बर १० मा “पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ” हुँदै

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा पनि भेटरानहरु लाई मध्यनजर गर्दै पोखरा युनाइटेड फुटबल क्लब दक्षिण कोरियाले नोभेम्बर १० तारिख का दिन “ पोखरा युनाइटेड भेटरान फुटसल टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ ।

३५ वर्ष उमेर नागेका हरू खेल्न पाउने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:२० लाख र १० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई  जनही ५०/५० हजार कोरियन वोन सहित  प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। नोभेम्बर १० तारिख आइतबारका दिन 금왕생활체육공원 मा हुने प्रतियोगितामा सहभागी हुन टीम दर्ता शुल्क ३ लाख वन  PARIYAR DEEPAK को खातामा रहेको NH BANK को खाता नम्बर 3020725359141  मा ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने आयोजकले बताइएको छ।

पोखरा युनाइटेड एफसि द्वारा आयोजना गरिने उक्त प्रतियोगिता  दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि  आयोजकले हार्दिक अपिल गरि खेल प्रेमी दर्शकहरूलाई खेल हेर्न आउनुहुन हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

एनआरएनए दक्षिण कोरियाको निःशुल्क स्वास्थ्य शिविर जारी, ६५ जनाले लिए स्वास्थ्य सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समुदायलाई लक्षित गरी शनिबार सउलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६५...
रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सांगीतिक साँझको समीक्षा तथा आय–व्यय सार्वजनिक गर्न डिसेम्बर ६ तारिक सउलमा चियापान कार्यक्रम आयोजना हुँदै

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले गत सेप्टेम्बर २४ तारिख आयोजना गरेको ‘रामेछाप सांगीतिक साँझ–२०२६ (भाग–२)’ कार्यक्रमको समीक्ष...
दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको हुलाक सेवामा साइबर हमला, १ लाख १३ हजारभन्दा बढी सेवाग्राहीको व्यक्तिगत विवरण बाहिरियो

दक्षिण कोरियाको इन्टरनेट हुलाक सेवामाथि भएको साइबर हमलाबाट कम्तीमा १ लाख १३ हजार ८५५ जना सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भए...
दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियामा होमप्लसका ६७ वटै हाइपरमार्केट आजदेखि बन्द, आर्थिक संकटले पुनः सञ्चालन ठप्प

दक्षिण कोरियाको प्रमुख खुद्रा व्यापारिक कम्पनी होमप्लसले आर्थिक संकट चुलिएपछि देशभर रहेका आफ्ना ६७ वटै हाइपरमार्केटको सञ्चालन आज (...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×