Advertisement
Advertisement

बागलुङ समाज दक्षिण कोरियाको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखमा

Advertisement
Advertisement

विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाले आफ्नो एघारौँ अधिवेशन डिसेम्बर ८ तारिखका दिन सउलमा गर्ने भएको छ।

“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको दशौ कार्यसमिति, संरक्षक, सल्लाहकार सहित सुवनमा बसेको भौतिक बैठकबाट समाजको एघारौँ अधिवेशन डिसेम्बर ८ तारिख आइतबारका दिन सउलमा ११ बजे गर्ने निर्णय गरेको हो।
११ औं अधिवेशनमा उम्मेदवारी दिन र अधिवेशन प्रतिनिधि बन्नका लागि समाजको आजीवन तथा साधारण सदस्य अनिवार्य रूपमा लिनुपर्ने भएकोले डिसेम्बर १ तारिख भित्रमा दक्षिण कोरियामा रहनुभएका बाग्लुङबासी दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णमा समाजको सदस्यता लिनुहुनका लागि समाजले हार्दिक अनुरोध समेत गरेको छ। केन्द्र र थेगु शाखा रहेको बाग्लुङ समाज दक्षिण कोरियाको हाल केन्द्रिय अध्यक्ष भूमिराज भुसाल हुनुहुन्छ भने थेगु शाखाका अध्यक्ष ज्ञानु श्रीस मगर हुनुहुन्छ।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका बाग्लुङ बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा रहेका विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।


डिसेम्बर ८ तारिख हुने ११औ अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध संरक्षक,सल्लाहकार,कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×