Advertisement
Advertisement

एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधिवेशनमा केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी

Advertisement
Advertisement

एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधि केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी

द.कोरिया–प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए )दक्षिण कोरियाको चुनावी मिति नजिकिदै गएसगै सक्षम सालिन सहयोगी र भद्र स्वभावका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय रहेका सुदुरपश्चिम समाज का निवर्तमान अध्यक्ष यज्ञमान नायकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ।

लामो समयदेखि समाज सेवा तथा विभिन्न संघसंस्थामा संलग्न भै काम गरि सकेका नायकले आगामी कार्यकाल २०२३ /२०२५ को लागि केन्द्रिय सदस्य पदको प्रत्याशी बन्दै उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नु भएको छ। २०१० मा कोरिया प्रवेश गरेका नायकको सुदुरपस्चिम स्थायी घर हो। उहाँ नेपाली श्रमिक र विद्यार्थीको बीच लोकप्रिय मात्र नभएर हरेक समस्या र चुनौतीको सामना गर्दै समस्या समाधानको लागि अग्रपंक्ति मा उभिदै आउनु भएको छ। 

नायक सुदुरपस्चिम समाज दक्षिण कोरियाको अध्यक्ष समेत भएर आफ्नो कार्यकाल उदारणिय,एतिहासिक सहित सफलतापूर्वक सम्मपन्न गरेर हाल उक्त समाजको सल्लाहकार को रूपमा कार्यरत हुनु हुन्छ। 

“पद गौण कुरा हो तर जिम्मेबारीप प्रमुख हो” भन्दै आउनु भएका नायकले यस पटक अहिलेसम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबै बाट प्राप्त सहयोग र सद्भाव अनुसार केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिँदै अहिले एन.आर.एन.ए मा पैदा भएको वितृष्णा र विसङ्गति चिर्दै मजदुरमैत्री एन.आर.एन.ए बनाउन आफू सचेत र सजग रहँदै एन.आर.एन.ए पार्दशिकताको कोशेढुंगा साबित गर्ने समेत बताउनु भएको छ।

उहाँ सु प समाजको अध्यक्ष हुँदा होस या समाज को सल्लाहकार हुँदा होस आफ्नो काम कर्तव्य, जिम्मेवारी प्रति सदैव निष्ठापूर्वक ,दृढतापूर्वक,र उच्च आत्मविश्वास का साथ आफूलाई दिएको जिम्मेबारी कुशलतापूर्वक निर्वाह गर्दै पटक पटक हरेक क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेकोले नायक जित्नेमा आफू र आफ्नो समाज विश्वस्त रहेको र नायक लाई विजय गराउन कुनै कसर बाकी न राख्ने सुदुरपश्चिम समाज का महासचिव. महेश बजगाई ले जानकारी गराउनु भएको छ।

उहाले “विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, एन.आर.एन.ए लाइ संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरोकारवाला संग सम्बन्ध विस्तार” लगायतका कुराहरूमा उहाले विशेष जोड दिने बताउनु भएको छ। अहिलेसम्मको योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै कोरियावासी नेपाली समुदायले आफूलाई साथ दिने उहाँको विश्वास छ ।

द. कोरिया मा नेपाली श्रमिक, विद्यार्थी र अन्य पेशा व्यवसायमा संलग्न व्यक्ति हरुको बीच अन्तन्तै चर्चित नायक बोलेर भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकोले उहालाई अत्याधिक मत ले विजयी गराई दिन हुन सुदूरपश्चिम समाजका अध्यक्ष सन्तोष सुबर्णकार ले  सम्पूर्ण मतदाता हरुमा हार्दिक विनम्रतापूर्वक अनुरोध गर्नु भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×