Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर १५ तारिख आइतबार आयोजना हुने भएको छ।
याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले महाधिवेशनमार्फत भावी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने जनाएको छ।
महाधिवेशनले याक्थुङ समुदायको एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायको मौलिक हक, अधिकार तथा राजनीतिक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ।
संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ समुदायका सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा शुभकामना प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। समुदायको पहिचान, अस्तित्व र अधिकारको संरक्षणसँगै संस्थागत एकता र प्रगतिका लागि महाधिवेशन महत्त्वपूर्ण अवसर हुने संस्थाको अपेक्षा छ।
महाधिवेशन दोङ्देमुन स्थित पूर्वी नेपालको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
* मिति: नोभेम्बर १५, २०२६ (आइतबार)
* समय: बिहान ११ बजे
* स्थान: पूर्वी नेपालको सभाहल, 서울특별시 종로구 창신4나길 6-15, दक्षिण कोरिया

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×