Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारी तीव्र, टोली दर्ता गर्ने अन्तिम मिति मे १७

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको विशेष अवसर पारेर आयोजना गर्न लागेको “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारीलाई तीव्र बनाएको जनाएको छ।

“शारीरिक तन्दुरुस्ती, राष्ट्रिय खेलकुद प्रवर्द्धन र आपसी सद्भावको लागि खेल” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी मे २४ तारिख थेगुमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितिमा विभिन्न नेपाली संघसंस्था तथा खेलप्रेमी टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताका लागि टोली दर्ता गर्ने अन्तिम मिति यही मे १७ सम्म मात्रै रहेको छ। समयमै टोली दर्ता गराई सहभागिता जनाउन आयोजकले सम्पूर्ण खेलप्रेमी तथा संघसंस्थालाई आग्रह गरेको छ।

प्रतियोगितामा विजेता टोलीले ३० लाख वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १८ लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीलाई ६/६ लाख वन प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, सर्भर र डिफेन्डरलाई समेत १ लाख वन सहित मेडस,प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

भलिबल प्रतियोगितासँगै पञ्चेबाजाको विशेष प्रस्तुति पनि रहनेछ, जसले कार्यक्रमलाई अझ आकर्षक बनाउने विश्वास गरिएको छ। यसैबीच, बाग्लुङ समाज दक्षिण कोरिया को गौरवमय २५औँ वर्ष अर्थात् रजत जयन्ती विशेष मूल समारोह आगामी जुन ७ तारिख “निरामया दोहोरी साँझ” हल, फेन्थेकमा भव्य रूपमा आयोजना हुने तय भएको छ। रजत जयन्ती समारोहलाई ऐतिहासिक र स्मरणीय बनाउने तयारीसमेत तीव्र रूपमा अघि बढाइएको समाजले जनाएको छ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×