Advertisement
Advertisement

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

Advertisement
Advertisement

 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो साखाको आयोजनामा “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुने भएको छ। आगामी मे २४ तारिखमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विभिन्न नेपाली टिमहरूको सहभागिता रहनेछ भने विजेता टोलीलाई ३५ लाख वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यसैगरी उपविजेताले २० लाख वन, सेमिफाइनल पुग्ने टोलीहरूले ४ लाख वन प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर तथा हाई स्कोररलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीका लागि दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ भने दुई वटा क्लब एउटै टिमबाट दर्ता गरे ६ लाख वन मात्र दर्ता शुल्क लाग्ने जनाइएको छ। टिम दर्ताको अन्तिम मिति मे १७ सम्म राखिएको छ। आयोजकका अनुसार प्रतियोगिताले कोरियामा रहेका नेपाली युवाहरूलाई खेलमार्फत जोड्ने, स्वस्थ प्रतिस्पर्धा विकास गर्ने तथा बुद्ध जयन्तीको अवसरमा सकारात्मक सन्देश फैलाउने लक्ष्य लिएको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक टोलीका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने बताइएको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×