Advertisement
Advertisement

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना गर्ने भएको छ।

“तपाईं हाम्रो सुख–दुःखको साथी दोलखाली समाज, दोलखाली समाज दोलखालीको हितमा” भन्ने मूल नारासहित स्थापना भएको संस्थाले अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

संस्थाद्वारा सार्वजनिक गरिएको जानकारीअनुसार अधिवेशन दक्षिण कोरियाको सुवनस्थित उरि हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह ११:३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा दक्षिण कोरियामा रहेका दोलखा जिल्लावासी, विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपाली, विद्यार्थी तथा शुभेच्छुकहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

दोलखाली समाज दक्षिण कोरियाले विगतदेखि नै प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सहयोग तथा सामाजिक सद्भाव कायम राख्दै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशाबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ।

आयोजक संस्थाले सम्पूर्ण दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×