Advertisement
Advertisement

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजना तथा सुवन नेपाली समाजको बिशेष सहयोग र पूर्वी नेपाल समाज अनर्गतका सस्था हरुको सह आयोजनामा हुन लागेको उक्त कार्यक्रम मे २ सुवनमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको प्रस्तुति रहनेछ। मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार,रबिन रेगम, भूपेन लिम्बु,सुजन कार्कि लगायतका गायकहरूको सांगीतिक प्रस्तुति रहनेछ भने प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपालजस्ता कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन्। साथै DJ NWEEEN ले पनि विशेष प्रस्तुति दिनेछन्।

यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्य राखिएको आयोजकको भनाइ छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रम साँझ ७ बजेबाट सुरु हुने र बिहान ५ बजेसम्म चल्ने जनाइएको छ।नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा समेत जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य बनाउन आग्रह गरेका छन्।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×