Advertisement
Advertisement

मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको ८ औं अधिवेशन सफलतापूर्वक सम्पन्न, बिक्रम गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

मोक्पो साम्हो साझा चौतारीको ८ औं अधिवेशन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन गरिएको छ। सन् २०२६ अप्रिल १९ मा सम्पन्न अधिवेशनबाट संस्थाको नेतृत्वमा बिक्रम गिरि अध्यक्षमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र फागो चयन हुँदा उपाध्यक्षहरूमा विजय घिसिङ, मनसुन खड्का र नवीन गैरे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवको जिम्मेवारी कुशल गुरागाइले पाएका छन् भने सचिवमा सन्जु तामाङ चयन भएका छन्। सह–सचिवमा राकेश कार्की, कोषाध्यक्षमा मिलन बगाले र सह–कोषाध्यक्षमा जीवन मगर निर्वाचित भएका छन्।

यसैगरी, अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति पनि चयन गरिएको छ। सदस्यहरूमा प्रकाश बिष्ट, अभिसेक नागरी, मोहन सिंह भाट, शसिधर भण्डारी, अनुश तामाङ, कमान सिंह तामाङ, रबि पौडेल, ओमकार थापा, युवराज पाण्डे, शिवराज फुयाल, आशोक कुमार सिंह, सृजना महर्जन, गोपाल लिम्बु, प्रवास गौतम, नारायण शर्मा, अभिषेक गौरे र पूर्ण प्रसाद सुवेदी रहेका छन्।

अधिवेशनले आगामी कार्यकालका लागि संस्थालाई अझ सशक्त, एकताबद्ध र सक्रिय बनाउने लक्ष्य लिएको जनाएको छ। नयाँ कार्यसमितिले मोक्पो क्षेत्रमा रहेका नेपाली समुदायको हित, एकता र सहयोगका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ|

No description available.

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×