Advertisement
Advertisement

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन सम्पन्न, उद्धव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

आपसी सद्भाव, सहयोग र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौं अधिवेशन आइतबार सौलको दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ।

𝐍𝐑𝐍𝐀 𝐊𝐎𝐑𝐄𝐀 का अध्यक्ष पार्वती मोक्तानको प्रमुख आतिथ्यतामा सस्थाका अध्यक्ष राजु लामाको सभाध्यक्ष र कोरियामा रहेका बिभिन्न संघ सस्थाको प्रतिनिधि लगायतको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा उद्धव नेपाल खत्री चयन भएका छन्।

No description available.

No description available.

यसैगरी, वरिष्ठ उपाध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्षमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। महासचिवको जिम्मेवारी भुवन दाहालले पाएका छन् भने कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा, राजेश पराजुली, कुमारी तामाङ, आरजु खनाल, रुजन ढकाल, प्रज्वल तामाङ र रवी खड्का चयन भएका छन्।

कार्यक्रममा वक्ताहरूले प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र आपसी सहयोगलाई अझ सुदृढ बनाउँदै समुदायको हितमा काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए। साथै, संस्थाले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेसनको अवसरमा 𝐌𝐓𝐔 का अध्यक्ष उदय राइ लाई सम्मान र हौसला स्वरुप सहयोग रकम र पाचौ कार्यसमितिले आफ्नो कार्यकालमा रहेको सल्लाहकार सरक्षक लाइ सम्मान पत्र द्दारा सम्मान पनि गरिएको थियो।

No description available.

No description available.

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×