Advertisement
Advertisement

मे २ तारिख सउलमा जितु लोप्चनको धमाकेदार प्रस्तुतिको साथमा SELO NIGHT -2 हुदै

Advertisement
Advertisement

दक्षिण कोरियाको राजधानी सौलमा यही मे २ तारिखका दिन चर्चित गायिका जितु लोप्चनको धमाकेदार प्रस्तुति रहने गरी ‘सेलो नाइट–२’ आयोजना हुने भएको छ। ‘दि आगानी ब्यान्ड’को प्रस्तुतिमा आयोजना हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली दर्शकहरूका लागि विशेष मनोरञ्जनको तयारी गरिएको आयोजकले जनाएको छ।

मे २ तारिक शनिबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म डिजे रमेशको ननस्टप डिजे म्युजिकको साथमा चल्ने सेलो नाइट २ कार्यक्रममा जितु लोप्चनको लाइभ प्रस्तुति मुख्य आकर्षण रहनेछ। साथ स्थानिय कलाकार हरु र डीजे रमेसको संगीत मार्फत माहोल थप उत्साहित बनाउनेछन्।

कार्यक्रम सैलको दोङदेमुन बाटै नजिकै रहेको र दोङदेमुन बाट बसको समेत ब्यबस्था गरेको हुदा नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सेलो ,आधुनिक तथा लोक–संस्कृतिको मिश्रण प्रस्तुत गरिनेछ, जसले दर्शकलाई रातभर झुमाउने विश्वास लिइएको छ।

नेपालबाट टाढा रहेका नेपालीहरूलाई आफ्नो कला–संस्कृतिसँग जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘सेलो नाइट–२’ लाई कोरियामा रहेका नेपालीहरूको ठूलो जमघट हुने कार्यक्रमका रूपमा हेरिएको छ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×