Advertisement
Advertisement

मे २३ तारिकमा पहिलोपटक 𝐉𝐀𝐌𝐒𝐄𝐘 ले कोरियाको माहोल तताउदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली दर्शकहरूका लागि चर्चित र्यापर Jamsey पहिलोपटक स्टेजमा उत्रिने भएका छन्। “Dharane Events Korea” को आयोजनामा आगामी मे २३, २०२६ मा सउलमा उनको लाइभ कन्सर्ट हुने भएको हो।

कार्यक्रम सउलको दोङ्देमुन स्थित 현대 코아 Hyundai Koa) मा आयोजना गरिनेछ। साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा चल्ने उक्त कार्यक्रमले कोरियामा रहेका नेपाली युवामाझ विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ। कार्यक्रममा होस्टका रूपमा रेश्मा राई रहनेछिन् भने DJ RX ले संगीतलाई अझ रोमाञ्चक बनाउनेछन्। साथै र्यापर बिक्रम लामा तथा डान्सरहरू शर्लिन तामाङ, शोभा तामाङ र आइसा पुरीले पनि प्रस्तुति दिनेछन्।

टिकट मूल्य ४०,००० वोन तोकिएको छ भने दोङ्देमुन स्टेशनको एक्जिट नम्बर २ र ३ बाट सटल बसको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ।

नेपाली र्याप संगीतलाई नयाँ उचाइमा पुर्याउँदै आएका जेम्सिको यो पहिलो कोरिया यात्रा भएकाले कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ। आयोजकले समयमै टिकट सुरक्षित गरी कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेको छ। अनलाइन टिकट 𝐆𝐦𝐨𝐧𝐞𝐲 𝐓𝐫𝐚𝐧𝐬 को Apps बाट लिन सकिनेछ।

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×