Advertisement
Advertisement

2nd HWASEONG NFC FUTSAL CUP 2026” का सम्पूर्ण तयारी पूरा, टाई–सिट र नियमावली सार्वजनिक

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको “2nd HWASEONG NFC FUTSAL CUP 2026” को सम्पूर्ण तयारी पूरा भएको आयोजक ह्वासङ NFC ले जनाएको छ। प्रतियोगिता आउँदो अप्रिल १९ तारिखका दिन छनानस्थित फुटसल मैदानमा सञ्चालन हुँदैछ।

आयोजकका अनुसार प्रतियोगिताका लागि टिम विभाजन (टाई–सिट), खेल तालिका (टाइम शेड्युल) तथा खेल सञ्चालनसम्बन्धी नियमावली आधिकारिक रूपमा सार्वजनिक गरिसकिएको छ। सहभागी सम्पूर्ण टिमहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित भई खेललाई व्यवस्थित, अनुशासित र सफल बनाउन सहयोग गर्न अनुरोध गरिएको छ।

प्रतियोगितामा आकर्षक पुरस्कार राशिको व्यवस्था गरिएको छ। विजेता टिमले ३५ लाख वोन प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान गरिनेछ। सेमिफाइनल पुग्ने टिमलाई ४ लाख वोन दिइनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्तालाई जनही १ लाख वोन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

“फुटबल प्रवासमा एकता, मनोरञ्जन तथा स्वस्थ जीवनका लागि आवश्यक” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियाभर रहेका नेपाली फुटबल क्लबहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। आयोजकले सबै सहभागी टिम, खेलाडी तथा समर्थकहरूलाई प्रतियोगितालाई सफल बनाउन सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गरेको छ।

No description available.

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×