Advertisement
Advertisement

ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न, ह्यारी बोन्डको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै दोस्रो अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशन कार्यक्रम अप्रिल ११, २०२६ मा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोरियास्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया का अध्यक्ष हर्क विष्ट सहभागी रहेका थिए। त्यस्तै विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा लगायत विभिन्न प्रदेशगत तथा जिल्लागत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ।

अधिवेशनको बन्दसत्रमार्फत संस्थाको विधान संशोधन गर्नुका साथै संस्थाको नाम परिवर्तन गरिएको छ। ख्यङ्गी प्रान्तअन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरूको साझा पहिचानलाई समेट्ने उद्देश्यले अब संस्थाको नाम “ख्यङ्गी नेपाली एकता समाज दक्षिण कोरिया” राखिएको छ।

यसै अधिवेशनमार्फत नयाँ कार्यसमिति पनि चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा ह्यारी बोन्ड चयन भएका छन्। अध्यक्ष बोन्डले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ सशक्त र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने निवर्तमान सल्लाहकारहरू बुद्धि गुरुङ, आर.एन. अधिकारी र भूमिराज भुषाललाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।

नवगठित कार्यसमिति

अध्यक्ष: ह्यारी बोन्ड

बरिष्ठ उपाध्यक्ष: सुन्यम गोरस

उपाध्यक्ष: नारायण कंडेल, विश्वांस भुसाल, श्याम प्रसाद भट्टराई

महिला उपाध्यक्ष: (खाली)

महासचिव: हिमालय क्षेत्री

सचिव: आनन्द लामा, सन्तोष ताम्रकार

कोषाध्यक्ष: एस.आर. थापा

सह-कोषाध्यक्ष: प्रेम प्रसाद पौडेल

सदस्यहरू: गिताराम ढकाल, मिन प्रसाद पाण्डेय, रोशन शेरचन, सन्तोष श्रेष्ठ, वाङ्दी शेर्पा, देव बहादुर ओली, चन्द्रकान्त भट्टराई, मदन तिवारी, सूर्य नारायण भट्टराई

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×