Advertisement
Advertisement

नेपाली नयाँवर्ष २०८३ को अवसरमा अप्रिल २५ तारिक पुर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आगामी अप्रिल २५ तारिख शनिबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट समेत ३ जना कलाकारलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।

सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद्धार, नेपाली कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। प्रस्तुत कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्लेख गरिएको छ।

कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ भने नेपालबाट आमन्त्रित कलाकारहरूको भिसा प्रक्रिया टुङ्गो लागेसँगै विस्तृत जानकारीसहित पत्रकार सम्मेलन गरिने संस्थाका अध्यक्ष केदार निरौलाले जानकारी दिनुभयो।

उक्त कार्यक्रम 청량리 Station स्टेशनको गेट नम्बर २ बाट करिब ५० मिटर अगाडि बेलुकी ७:०० बजेदेखि हुने पनि आयोजकले बताएको छ। समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×