Advertisement
Advertisement

Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Advertisement
Advertisement

 भदौ २३ र २४ गते नेपालमा भएको हिंसात्मक Gen Z आन्दोलनपछि उत्पन्न मानवीय संकटलाई लक्षित गर्दै MRR KOREA को सयोजकत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूले संकलन गरेको सहयोग रकमको विवरण सार्वजनिक गरिएको छ।

आन्दोलनमा सहिद भएका परिवारको लागि र घाइतेहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले कोरियामा रहेका नेपालीहरूले MRR Korea को नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका थिए। अभियान अन्तर्गत छोटो समयमै उल्लेखनीय रकम संकलन भएको थियो। सार्वजनिक गरिएको विवरणअनुसार ३५ लाख नेपाली रुपैयाँ (३५,४९,२१५) रुपैयाँ बराबर संकलन भएको थियो। सो रकममध्ये ३५,१२,२५५ रुपैयाँ नेपाल पठाइसकिएको र त्यसमध्ये ३४,३२,१५८ रुपैयाँ विभिन्न घाइते तथा शहीद परिवारलाई वितरण गरिएको उल्लेख गरिएको छ। साथै केही रकम अन्य खर्चमा प्रयोग गरिएको छ भने करिब १ लाख १७ हजार रुपैयाँ बाँकी रहेको जानकारी दिइएको छ।

MRR Korea ले सार्वजनिक गरेको विवरणमा घाइतेहरूलाई विभिन्न जिल्लामा प्रत्यक्ष रूपमा आर्थिक सहयोग उपलब्ध गराइएको र शहीद परिवारलाई समेत राहत वितरण गरिएको उल्लेख छ। विवरणअनुसार ४५ जना शहीद परिवारका सदस्यलाई जनही ५० हजार रुपैयाँका दरले जम्मा रु २२ लाख ५० हजार सहयोग प्रदान गरिएको छ। यस अभियानमार्फत संकलित रकम पारदर्शी रूपमा वितरण गरिएको भन्दै टोलीले सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गरेको छ। साथै, अझै पनि केही घाइतेहरू उपचाररत रहेकाले आवश्यक परेमा थप सहयोगका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ। भदौ २३ र २४ गते भएको Gen Z आन्दोलनले ठूलो जनधनको क्षति पुर्याएको छ भने यसले देशको राजनीतिक तथा सामाजिक अवस्थालाई समेत प्रभावित बनाएको छ। यस्तो अवस्थामा विदेशमा रहेका नेपालीहरूको एकजुटता र सहयोगले पीडितहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

No description available.

No description available.No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×