Advertisement
Advertisement

फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

Advertisement
Advertisement

दक्षिण कोरियाको छनान सहरमा आयोजित प्रथम “काष्ठमण्डप फुट्सल प्रतियोगिता” खेल्ने क्रममा इन्छन नेपाली फुटबल क्लब (NFC) का खेलाडी सुजन अधिकारी गम्भीर घाइते भएका छन्। प्रतियोगिताको दौरान उनको दाहिने घुँडाको लिगामेन्ट चुटिएको पुष्टि भएको छ।

घटनापछि उनलाई तत्काल इन्छनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीबार (२७ तारिख) उनको सफल शल्यक्रिया (अप्रेसन) सम्पन्न भए पनि हालसम्म अस्पतालमै उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनलाई कम्तीमा ६ महिनासम्म पूर्ण आराम (बेड रेस्ट) आवश्यक पर्नेछ भने नियमित रूपमा चेकजाँचका लागि अस्पताल आउनुपर्ने अवस्था रहेको छ।

अस्पताल खर्चको केही भाग बिमाबाट कभर भए पनि हालसम्म करिब ५०–६० लाख वन खर्च भइसकेको र आगामी दिनमा थप आर्थिक भार पर्ने देखिएको छ। यस्तो कठिन परिस्थितिमा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा फुटबल क्लबहरूलाई सहयोगका लागि अपिल गरेको छ।

No description available.

विशेषतः घाइते खेलाडी सुजन अधिकारी कोरिया आएको मात्र ४ महिना पुगेकोले आर्थिक अवस्था कमजोर रहेको जनाइएको छ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले IBK Bank मा रहेको खाता नम्बर 22129631302016 (नाम: ALE MIN BAHADUR) मा रकम पठाउन सक्नेछन्। साथै रकम पठाइसकेपछि स्क्रिनसट पठाउन पनि अनुरोध गरिएको छ। साथै, आगामी दिनमा यस्ता घटनाबाट बच्न खेलकुदमा सहभागी हुनुअघि अनिवार्य रूपमा एक दिने बिमाको लागि महासंघमा संपर्क गर्न नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×