Advertisement
Advertisement

राप्ती समाज दक्षिण कोरियाद्वारा सलनालमा आयोजित राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आयब्यय सार्वजनिक, ८१ लाख ५१ हजार बचत गर्न सफल

Advertisement
Advertisement

राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रि को पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १५, २०२६ मा आयोजना गरेको ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको छ। आम्दानीतर्फ संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन, उपस्थितिबाट १ करोड ४१ लाख ६० हजार वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन तथा प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको उल्लेख गरिएको छ।

त्यस्तै कार्यक्रम सञ्चालनका क्रममा १ करोड २९ लाख १६ हजार वोन खर्च भएको छ। जसअन्तर्गत प्रचार–प्रसार, व्यानर तथा टिकट व्यवस्थापनमा ५ लाख ४६ हजार वोन र होटल, कलाकार तथा फोटोग्राफर व्यवस्थापनमा १ करोड २३ लाख ७० हजार वोन खर्च भएको विवरणमा उल्लेख छ।

कुल आय–व्ययको हिसाब गर्दा कार्यक्रमबाट ८१ लाख ५१ हजार ३३३ वोन बचत गर्न संस्था सफल भएको जनाएको छ।

उक्त आय–व्यय विवरणमा महासचिव अर्जुन केसी, कोषाध्यक्ष प्रकाश चन्द्र घर्ती, कार्यक्रम संयोजक सुबिन्द्र मगर तथा अध्यक्ष किशन वली ले हस्ताक्षर गर्दै सार्वजनिक गरेका हुन्। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय, सहयोगी संस्था तथा प्रायोजकहरूलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×