Advertisement
Advertisement

NCC को अध्यक्षमा प्रविण गिरीको दाबी, मार्च १५ को अधिवेशनप्रति बढ्दो चासो

Advertisement
Advertisement

यही आउँदो आइतबार अर्थात् मार्च १५ सौलमा हुने नेपाली सम्पर्क समिति (NCC) को अधिवेशन नजिकिँदै जाँदा दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच चुनावी सरगर्मी बढ्न थालेको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षीका रूपमा अगाडि देखिन थालेका छन्।

यसैक्रममा ईपीएस (EPS) प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गरी यहाँका विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका प्रविण गिरी पनि अध्यक्ष पदका बलिया आकांक्षीका रूपमा देखिनुभएको छ।लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै नेपाली समुदायबीच सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका गिरी यसअघि कास्की परिवार दक्षिण कोरियाका अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। साथै उहाँ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सल्लाहकार तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ।

सहयोगी, मिलनसार तथा कुशल नेतृत्व क्षमता भएका सामाजिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित गिरीले विभिन्न सामाजिक संघ–संस्थामार्फत नेपाली समुदायको हितमा निरन्तर योगदान दिँदै आउनुभएको बताइन्छ। दर्जनौँ सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै उहाँले प्रवासमा रहेका नेपालीहरूबीच सहकार्य र एकताको सन्देश फैलाउँदै आएको सहकर्मीहरू बताउँछन्।

आगामी आइतबार सम्पन्न हुन गइरहेको NCC को अधिवेशनलाई दक्षिण कोरियामा रहेका नेपाली समुदायले चासोका साथ हेरेका छन्। उक्त अधिवेशनबाट संस्थाको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली कमिटिद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

दक्षिण कोरियाको फ्यङ्गन्थेक क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ लाई उत्साह, उमंग र सांस्कृतिक झल्कोसहित भ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×