Advertisement
Advertisement

१८ वर्षपछि पुनः ‘रातो बिदा ’ बन्दै 제헌절 (संविधान दिवस) जुलाई १७ मा सार्वजनिक बिदा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा 제헌절 (संविधान दिवस, जुलाई १७) १८ वर्षपछि पुनः सार्वजनिक बिदाका रूपमा फर्किएको छ। कोरियाली राष्ट्रिय सभाले २९ तारिख बसेको पूर्ण बैठकमा 제헌절लाई फेरि सार्वजनिक बिदा घोषणा गर्ने व्यवस्था सहितको ‘सार्वजनिक बिदा सम्बन्धी कानुन’ संशोधन विधेयक भारी बहुमतले पारित गरेको हो।

मतदानमा सहभागी २०३ सांसदमध्ये १९८ जनाले समर्थन, २ जनाले विरोध र ३ जनाले मत नदिँदा विधेयक पारित भएको हो। पारित कानुन राजपत्रमा प्रकाशित भएको तीन महिनापछि लागू हुने व्यवस्था रहेकाले यसै वर्षको 제헌절देखि नै लागू हुने भएको छ। यस वर्ष जुलाई १७ शुक्रबार परेको छ।

제헌절 सन् १९४८ मा कोरियाको संविधान सार्वजनिक गरिएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय दिवस हो। यसअघि लामो समयसम्म सार्वजनिक बिदाका रूपमा मनाइँदै आए पनि सन् २००५ मा सार्वजनिक बिदा सम्बन्धी नियम संशोधन भएपछि २००८ सालदेखि बिदाको सूचीबाट हटाइएको थियो।

제헌절लाई पुनः सार्वजनिक बिदा बनाउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो। गत वर्ष जुलाई १७ मा भएको वरिष्ठ सल्लाहकार बैठकमा राष्ट्रपति इ जेम्योङले यसको आवश्यकता औँल्याएपछि यस विषयमा छलफलले गति लिएको थियो।

제헌절 पुनः सार्वजनिक बिदा बनेसँगै गर्मी बिदाको सुरुवाती समयसँग जुध्दा पारिवारिक यात्रा र आन्तरिक पर्यटन बढ्ने अपेक्षा गरिएको छ। साथै, गर्मी मौसममा एकै समयमा केन्द्रित हुने यात्रा चाप केही हदसम्म सहज हुने आशा पनि गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×