Advertisement
Advertisement

सुदूरपश्चिम समाज दक्षिण कोरियामा दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन, विवाद झन् चुलिँदै

Advertisement
Advertisement

सुदूरपश्चिम समाज दक्षिण कोरियामा नेतृत्व चयन र कार्यसमिति गठनलाई लिएर विवाद झनै चर्किँदै गएको छ। पछिल्लो समय संस्थाभित्र राजनीतिक लविङ, एकपक्षीय निर्णय र विधान विपरीत गतिविधि भएको आरोपसहित असन्तुष्ट पक्षले दिपेन्द्र रोकायाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको घोषणा गरेको छ।

असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा समाजसेवाको नाममा खोलिएका संस्थाहरूले कुनै राजनीतिक पार्टीको भातृ संगठन बनेर होइन, विशुद्ध समाजसेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ। विगतदेखि नै संस्थाभित्र देखिँदै आएका कुटनीति, वादविवाद र एकपक्षीय निर्णयको विरोध गर्दै सहमतिमै छलफल भइरहेको अवस्थामा समानान्तर रूपमा बाहिर निकालिएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

यसै सन्दर्भमा असन्तुष्ट पक्षले आधिकारिक सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ कार्यसमिति गठन भएको जानकारी गराउँदै, समानान्तर रूपमा अलगिएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई मूल कमिटीमै फर्कन हार्दिक अनुरोध गरेको छ।

दिपेन्द्र रोकायाको नेतृत्वमा गठन गरिएको २९ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छः

1. अध्यक्षः-दीपेन्द्र बहादुर रोकाया

2. ब. उपाध्यक्ष :- डम्बर न्यौपाने

3. उपाध्यक्ष :- कमल बिष्ट

4. उपाध्यक्ष नवराज तिमिल्सेना

5. उपाध्यक्षः- दिपु रावल

6. महासचिब:- सुरेन गिरी

7. सचिव :- गणेश राज जोशि

8. सचिवः- ललित लोथ्याल

9. महिला सचिवः- रुक्मा बम

10. कोषाध्यक्ष:- टेक ब. थापा (भोटे)

11. सह कोषाध्यक्षः-पुस्कर नायक

जिल्ला संयोजकः-

12. दार्चुलाः- बिडी भट्ट

13. बाजुराः- ओम प्रकाश पाण्डे

14. बझाङ:-दशरथ कुवर

15. कैलालीः- गौरव रावल

16. कन्चनपुरः-राजाराम जोसी

17. डोटी:-रमेश भण्डारी

18. डडेलधुराः- सन्तोश भट्ट

19. अछामः नरेश न्यौपाने

20. बैतडीः-आदित्य भण्डारी

सदस्यहरु:-

21. कृष्ण भण्डारी

22. झलक विष्ट

23. ईन्द्र राज गिरी

24. संकर भट्ट

25. सुन्दर सिह साउद

26. लाल बहादुर बडाल

27. राज न्यैपाने

28. रमेश सिंह

29. महेश बोहरा

यसअघि जनसम्पर्क समिति र नेपाली सम्पर्क समिति कोरियाको नेतृत्व लविङका लागि चोर बाटोबाट विधान विपरीत नयाँ कार्यसमिति बनाइएको आरोप लागेपछि नयाँ कार्यसमितिमा नाम परेका उपाध्यक्ष, सचिव, जिल्ला संयोजक र सदस्यसहित ५ जनाले नाम फिर्ता लिएका थिए। पछिल्लो घटनाक्रममा हिजोको कमिटीमा रहेका कोषाध्यक्षसमेत असन्तुष्ट पक्षमै आएपछि नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ।

उता निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिसँग बुझ्दा हाल सार्वजनिक गरिएको कार्यसमितिलाई नै आधिकारिक बताइएको छ। तर असन्तुष्ट पक्षले भने उक्त कार्यसमिति स्वीकार्य नहुने जनाउँदै फेरि अर्को नामावली सार्वजनिक गरेका हुन्।

एक समय समाजसेवामा केन्द्रित सुदूरपश्चिम समाज दक्षिण कोरिया अहिले आन्तरिक विवादको केन्द्रमा पुगेको छ। विवाद समाधान गर्दै संस्थालाई एकताबद्ध दिशामा लैजान नेतृत्व तहले गम्भीर पहल गर्नुपर्ने देखिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×