Advertisement
Advertisement

अधिवेशन सम्पन्न भएको करिब १०/११ दिनपछि सुदूरपश्चिम समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति गठन

Advertisement
Advertisement

लगभग दुई हप्ता पहिले, जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशनपछि नयाँ कार्यसमिति अहिले मात्र चयन् भएर सार्वजनिक गरिएको छ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९ औ साधारणसभा एबम् अधिवेशन जनवरी १८ तारिख आइतबार सियोलमा सम्पन्न भए पनि त्यसको करिब दुई हप्ता पछि मात्र नयाँ कार्यसमिति चयन तथा घोषणा गरिएको हो। निर्वाचन समितिले बुझाएको प्रतिवेदन, संस्थाको विधान र संरक्षक समितिसँगको छलफलपछि ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ।

निर्वाचन समितिबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन गर्दै संस्थाको आवश्यकता, निरन्तरता र योगदानलाई आधार मानेर निर्णय नं. ३ अनुसार १९औँ कार्यसमिति गठन गरिएको सस्थाका प्रमुख सरक्षक डा.अग्निराज कोइरालाको हस्ताक्षर भएको बिज्ञप्तिमा जनाइएको छ।यसअघि सम्पन्न अधिवेशनमा विभिन्न पदमा एकभन्दा बढी उम्मेदवारी परेकाले सहमति र छलफलको प्रक्रिया लामो समय लागेको बुझिएको छ।

अधिवेशनमा अध्यक्ष पदका लागि डील्ली राज पनेरू, ओम साउद, महेश बजगाई, विकास बोहरा, दीपेन्द्र रोकाया र जनक बिष्ट गरी ६ जनाको उम्मेदवारी परेको थियो। त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा पनि ६ जनाको उम्मेदवारी परेको थियो भने महासचिव पदमा २ जनाको उम्मेदवारी दर्ता भएको थियो।

लामो छलफल र परामर्शपछि ओम साउदको नेतृत्वमा सहमतिमार्फत नयाँ कार्यसमिति गठन गरिएको संस्थाले जनाएको छ। नवनिर्वाचित १९औँ कार्यसमितिमा अध्यक्ष ओमबहादुर साउदसहित विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्।

यस्तो रहेको छ लिस्ट:

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×