Advertisement
Advertisement

राप्ती समाज दक्षिण कोरियाद्वारा ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज २०२६’ आयोजना हुने

Advertisement
Advertisement

कोरियन नयाँ वर्ष तथा महाशिवरात्रिको पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती समाज दक्षिण कोरिया ले फेब्रुअरी १५ तारिक सौलमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले आगामी फेब्रुअरी १५, २०२६ (आइतबार) का दिन ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रम साँझ ६ः३० बजे देखि सउल सिटी, जोङनो-गु, जोङनो ६३–८ (२ तला, पानोरोमा हल) मा हुने छ।

कार्यक्रममा बागलुङे नौमती पञ्चेबाजा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखा को लाइभ म्युजिक प्रस्तुति, विविध नृत्य कार्यक्रम, मादल, बाँसुरी लगायतका वाद्ययन्त्रको साथमा राप्ती क्षेत्रको स्थानीय झ्याउरे नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै सहभागीहरूका लागि मध्यरात १२ बजेसम्म १५ प्रकारका परिकार निःशुल्क व्यवस्था गरिएको छ।

राप्ती समाज दक्षिण कोरियाले उक्त कार्यक्रममा सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

सम्पर्क व्यक्तिहरू:
अध्यक्ष – किशन वली: 010-6386-8061
कार्यक्रम संयोजक – सुबिन्द्र मगर: 010-9501-0904
वरिष्ठ उपाध्यक्ष – डिबी मगर: 010-6826-1834
उपाध्यक्ष – गोकर्ण रेग्मी: 010-6503-4654
उपाध्यक्ष – रामेश्वर बुढा मगर: 010-5537-7043
महासचिव – अर्जुन के.सी.: 010-9216-5223
कोषाध्यक्ष – चन्द्रप्रकाश घर्ती: 010-5163-8834

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×