Advertisement
Advertisement

भिसा अवधि समाप्त भएका नेपालीहरूका लागि स्वेच्छिक घर फिर्तीको आव्हान

Advertisement
Advertisement

दक्षिण कोरियामा भिसा अवधि समाप्त भई अवैधानिक रूपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूका लागि कोरियाली न्याय मन्त्रालयले विशेष स्वेच्छिक प्रस्थान प्रणाली (Special Voluntary Departure System) लागू गरेको छ। उक्त प्रणाली सन् २८ फेब्रुअरी २०२६ सम्म लागू रहने नेपाली राजदूतावास, सिओलले जनाएको छ।

यो व्यवस्थाअन्तर्गत स्वेच्छिक रूपमा कोरिया छोड्ने अवैधानिक विदेशी बासिन्दाहरूलाई जरिवाना छुट तथा प्रवेश प्रतिबन्ध निलम्बन जस्ता सुविधा प्रदान गरिनेछ। तर अवैधानिक रूपमा प्रवेश गरेका, नक्कली राहदानी प्रयोग गरेका, आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू, डिपोर्टेसन आदेश पालना नगरेका तथा सन् २०२५ डिसेम्बर १ पछि अवैधानिक बनेका व्यक्तिहरू भने यस योजनामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।

स्वेच्छिक रूपमा नेपाल फर्किन चाहने व्यक्तिले आफ्नो राहदानी र हवाई टिकटको व्यवस्था गरी, फर्किन चाहेको मितिभन्दा कम्तीमा १५ दिनअघि (सार्वजनिक बिदा बाहेक) वा सार्वजनिक बिदासहित कम्तीमा ३ दिनअघि Voluntary Departure Report Form बुझाउनुपर्नेछ। उक्त फाराम अनलाइन (www.hikorea.go.kr) मार्फत पनि पेश गर्न सकिनेछ।

अनलाइन फाराम बुझाएपछि उडान समयभन्दा ४ घण्टा अघि विमानस्थलस्थित अध्यागमन कार्यालयमा अन्तिम पुष्टि (final confirmation) का लागि सम्पर्क गर्नुपर्ने जनाइएको छ।

यस विषयमा थप जानकारी आवश्यक परेमा दक्षिण कोरियाको न्याय मन्त्रालयअन्तर्गत अध्यागमन सूचना केन्द्र १३४५ मा सम्पर्क गर्न सकिने नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले कोरियामा अवैधानिक रूपमा बसोबास गरिरहेका सबै नेपाली नागरिकलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×