Advertisement
Advertisement

GEN-Z United परिवर्तन दक्षिण कोरियाले कोरियाव्यापी खुल्ला अनलाइन कविता प्रतियोगिता गर्दै

Advertisement
Advertisement

GEN-Z United परिवर्तन दक्षिण कोरिया ले नयाँ वर्ष २०२६ को अवसर पारेर कोरियावासी नेपाली युवाहरू लक्षित गर्दै खुला अनलाइन कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। “Gen-Z आन्दोलनको भावना” शीर्षकमा आयोजना हुने उक्त कविता प्रतियोगिता अनलाइन माध्यमबाट सञ्चालन हुने आयोजकले जनाएको छ।

संस्थाले इच्छुक कविहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै कविता भिडियोमार्फत वाचन गरेर पठाउनुपर्ने जनाएको छ। प्रतियोगितामा गद्य तथा पद्य दुवै विधाका कविता सहभागी गराउन सकिनेछ भने कविता यसअघि प्रकाशित, प्रसारित वा अन्य प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने सर्त राखिएको छ।

  • आयोजकका अनुसार कविता २ देखि ५ मिनेट अवधिको भिडियोमा वाचन गरिएको हुनुपर्नेछ।
  • सहभागीहरूले आफ्नो कविता सन् २०२६ जनवरी १ देखि १० सम्म तोकिएको ठेगानामा पठाउनुपर्नेछ। प्राप्त कविताहरू GEN-Z United परिवर्तन दक्षिण कोरियाको आधिकारिक पेजमा अपलोड गरिनेछ।
  • प्रतियोगिताको नतिजा सन् २०२६ जनवरी २० मा सार्वजनिक गरिनेछ। नतिजा पेजमा प्राप्त हुने Like, Comment, Share तथा View को संख्याका आधारमा उत्कृष्ट कविता छनोट गरिने आयोजकले जानकारी दिएको छ।

 

पुरस्कार व्यवस्था

प्रथम पुरस्कार: एक जनालाई रु २,००,००० (दुई लाख won)

दोस्रो पुरस्कार: एक जनालाई रु १,००,००० (एक लाख won)

 

कविता पठाउने इमेल braangelboy11@gmail.com

 तथा WhatsApp नम्बर ०९०४३९३६३६९ रहेको छ।

थप जानकारीका लागि

संयोजक: सुषील वाग्ले – ०९०३३२६८९९

सचिव: सिमा राई – ०९०५३८६९२८

मिडिया: ब्राजेल वाइद – ०९०४३९३६३६९

GEN-Z United परिवर्तन दक्षिण कोरियाले साहित्य, सिर्जनशीलता र युवाको आवाजलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×