Advertisement
Advertisement

फेन्थेक माइग्रेन्ट वेल्फेयर सेन्टर नेपाली कमिटीको १३औँ कार्यसमिति गठन, गिर बहादुर भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिती गठन 

Advertisement
Advertisement

फेन्थेक माइग्रेन्ट वेल्फेयर सेन्टर नेपाली कमिटीको १३औँ (तेह्रौँ) अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। हिजो मिति २०२५ डिसेम्बर २८ मा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

अधिवेशन संयोजक किम उ यङ तथा निर्वाचन मण्डल संयोजक, भूतपूर्व अध्यक्ष एवं सल्लाहकारद्वय कृष्णपुरी र विशाल थापाको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष मनोज चापागाईंलगायत कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनबाट चयन भएका पदाधिकारीहरू यस प्रकार छन्–

अध्यक्ष: गिर बहादुर भण्डारी

वरिष्ठ उपाध्यक्ष: कमल सापकोटा

उपाध्यक्ष: प्रदिप पंगेनी

उपाध्यक्ष: मिलन शर्मा बस्याल

महिला उपाध्यक्ष: सगुन न्यौपाने

सचिव: थानेश्वर भट्ट

सह–सचिव: नारायण पौडेल

कोषाध्यक्ष: एकराज भण्डारी

सह–कोषाध्यक्ष: रघुनाथ मल्ल

सदस्यहरू:

बिमला मल्ल

विनोद सारु

कमल थापा

विदेश मगर

दीपक राई

नवगठित १३औँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। फेन्थेक माइग्रेन्ट वेल्फेयर सेन्टर नेपाली कमिटीले लामो समयदेखि कोरियामा रहेका विदेशी तथा नेपाली श्रमिकहरूको हक–हित, सेवा र कल्याणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कुरा संस्थाले सबैलाई जानकारी गराएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×