Advertisement
Advertisement

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन जनवरी ११ मा गर्दै 

Advertisement
Advertisement

ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाले आगामी २०२६ जनवरी ११ (आइतबार) का दिन आफ्नो ५औँ अधिवेशन आयोजना गर्ने भएको छ। सउलस्थित दोङदेमुन (동대문) मा रहेको नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा हुने अधिवेशनमा वार्षिक समीक्षा, समाजले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिहरूको मूल्याङ्कन तथा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिने समितिले जनाएको छ।

समितिका अनुसार अधिवेशन संस्थाको सुदृढीकरण, आपसी एकता मजबुत बनाउने तथा समुदायको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण ताप्लेजुङबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ।

ताप्लेजुङ सम्पर्क समिति, दक्षिण कोरियाको स्थापना करिब २०१५ तिर ताप्लेजुङका ८–१० जना अग्रज दाजुभाइ तथा दिदीबहिनीहरूको पहलमा भएको थियो। सुरुमा प्रदेश तथा कोरियामा रहेका ताप्लेजुङबासीहरूलाई आपत–विपतमा सहयोग गर्ने उद्देश्यले सानो समूहका रूपमा सुरु गरिएको यो संस्था पछिल्ला वर्षहरूमा विस्तार हुँदै हाल वृहत्तर सामाजिक संस्थाका रूपमा स्थापित भएको छ।

अधिवेशन विवरण:

📅 मिति: २०२६ जनवरी ११ (आइतबार)

📍 स्थान: नेपाली थाइ रेस्टुरेन्टको सभाहल, दोङदेमुन (동대문), सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×