Advertisement
Advertisement

नुवाकोट समाज दक्षिण कोरियाद्वारा समाजसेवी माया लामा शेर्पा सम्मानित

Advertisement
Advertisement

दक्षिण कोरियामा क्रियाशील नुवाकोट समाज दक्षिण कोरियाले समाजसेवी तथा काउन्सेलर माया लामा शेर्पालाई कदर पत्रसहित सम्मान गरेको छ।

कोरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो अमूल्य समय, श्रम र सीप प्रयोग गरी निरन्तर सहयोग, परामर्श, मार्गदर्शन तथा प्रेरणा प्रदान गर्दै आउनु भएको योगदानको उच्च कदर गर्दै समाजले उहाँलाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै नुवाकोट समाज दक्षिण कोरियाका प्रतिनिधिहरूले माया लामा शेर्पाले कोरियाको विभिन्न सरकारी कार्यालयहरूमा आफ्नो नियमित कामकाजसँगै आपत–विपतमा परेका नेपालीहरूलाई निःस्वार्थ भावनाका साथ सहयोग पुर्‍याउँदै मानवीयता, परोपकार र समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आउनु भएको उल्लेख गरे।

समाजले उहाँको सेवाभाव, सहकार्य र नेतृत्वले कोरियामा रहेका नेपाली समुदायलाई ठूलो हौसला र भरोसा प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यहरू निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

सम्मानित माया लामा शेर्पाले नुवाकोट समाज दक्षिण कोरियाप्रति धन्यवाद व्यक्त गर्दै प्रवासी भूमिमा रहेका नेपालीहरूको सेवा र सहयोगलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×