Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्दारा साधारण सदस्यता आवेदन खुला,समयसिमा १० दिन मात्रै

Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले कोरियामा पत्रकारिता पेशामा सक्रिय रुपमा पत्रकारिता गरीरहेका नेपाली सञ्चारकर्मीहरूलाई संस्थागत रूपमा समावेश गर्न साधारण सदस्यता आवेदन खुला गरेको घोषणा गरेको छ।

महासंघले संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ २०२५ नोभेम्बर १९ देखि २०२५ नोभेम्बर ३० तारिकसम्म साधारण सदस्यता आवेदन खुला गरेको जानकारी गराएको छ। निर्धारित योग्यता पूरा गर्ने इच्छुक पत्रकारहरूले तोकिएको मिति भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन्।

आवश्यक योग्यता
आवेदकले तल उल्लेखित मध्ये कम्तीमा एक योग्यता पूरा गरेको हुनुपर्छ–
• स्नातक उत्तीर्ण भई कम्तीमा एक वर्ष पत्रकारितामा संलग्न व्यक्ति, वा
• +२/उच्चमाध्यमिक उत्तीर्ण भई कम्तीमा दुई वर्ष पत्रकारितामा संलग्न व्यक्ति।
यद्यपि महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुसलिम, अपाङ्गता भएका तथा लैङ्गिक/अन्य पहिचान भएका तथा विपन्न/पिछडिएको समुदायका आवेदकलाई एक वर्ष अनुभव भए पुग्ने जनाइएको छ।
• साथै महासंघको अघिल्लो सदस्य भई १८ वर्ष उमेर पुगेका नेपाली नागरिक पनि आवेदन दिन योग्य हुनेछन्।

सदस्यता शुल्क तथा कागजात

सदस्यता शुल्क १,००,००० वोन तोकिएको छ।
आवेदनका साथ निम्न कागजात अनिवार्य संलग्न हुनुपर्नेछ–
1. व्यक्तिगत विवरण
2. पत्रकारितासम्बन्धी प्रमाणपत्र तथा अनुभव
3. शैक्षिक प्रमाणपत्र
4. शुल्क बुझाएको प्रमाण (भौचर)

कागजात तथा आवेदन fnjkorea18@gmail.com मा पठाउनुपर्नेछ।
शुल्क बुझाउने बैंक विवरण:
खाताधनी: BUDHATHOKI PARMILA
बैंक: NH Bank
खाता नम्बर: 302–1300–6987–61

आवेदन तथा रकम दुवै आफ्नै नामबाट पठाइएको हुनुपर्ने महासंघले स्पष्ट पारेको छ। दुवै सर्त पूरा नभएमा आवेदन अमान्य हुने जानकारी पनि प्रकाशित गरिएको छ।

दक्षिण कोरियामा पत्रकारिता पेशामा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरूलाई सहभागितामूलक, सक्षम र संगठित पत्रकार संरचना निर्माणको अभियानमा जोडिन महासंघले आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×