Advertisement
Advertisement

दक्षिण कोरियामा निधन भएकी नेपाली महिलाको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन

Advertisement
Advertisement

दक्षिण कोरियाको जुङ्बुक (중복 대소) क्षेत्रमा बसोबास गर्दै आएकी माया रोस्याराको असामयिक र अकल्पनीय निधन भएको घटनापछि, उहाँको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग संकलन सुरु गरिएको छ।

माया रोस्यारा डडेलधुरा जिल्ला, नवदुर्गा गाउँपालिका–१ देउमाडाकी बुबाघर तथा हाल कोरियामा E-7-4 भिसाधारी पुस्कर राज धिक्त्तकी धर्मपत्नी हुन्।
उहाँ ४ महिनाकी नवजात शिशुकी आमा समेत हुनुहुन्थ्यो। आत्महत्याको कारणबारे आधिकारिक पुष्टि नभए पनि, स्थानीय सुरक्षा निकायले आवश्यक अनुसन्धान जारी राखेको बुझिएको छ।

दुर्भाग्यवश, माया रोस्यारा F-3 (dependent) भिसामा रहेकाले कुनै प्रकारको बीमा सुविधा उपलब्ध नभएको र पार्थिव शरीर नेपाल पठाउन डरलाग्दो मात्रामा खर्च हुने भएकाले कोरियास्थित सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गरेको जनाएको छ।

समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरू, संघ–संस्थाहरू तथा शुभेच्छुकहरूलाई
“सक्दो सहयोग गरी दुःखग्रस्त परिवारलाई साथ दिनुहोस्” भन्दै हार्दिक अपिल गरेको छ।

सहयोगको लागि विवरण:
Name: Bohara Tek Bahadur
Account Number: 22145130902014
Bank: IBK
Bank Code: 003
Mobile: 010-2653-6454

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×