Advertisement
Advertisement

प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन

Advertisement
Advertisement

जेन्जी आन्दोलन, नेपालका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध औपचारिक निवेदन दर्ता गरेका छन्। निवेदनमा कार्कीमाथि “सत्ता कु गरेर अवैधानिक रूपमा प्रधानमन्त्री पदमा आसिन भएको” र “जेन्जी विद्रोहका क्रममा युवामाथि भएको हिंसा र बलिदानको अपमान गरेको” आरोप लगाइएको छ।

निवेदनमा भनिएको छ, “प्रधानमन्त्री कार्कीले देशका युवाको रगत माथि सत्ता कब्जा गरेर राष्ट्रको गरिमा, गोपनीयता र मर्यादाविपरीत गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गर्नुभएको छ।”

रवि किरण हमालले आफ्नो निवेदनमार्फत प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई “भ्रष्टाचार, राष्ट्रविरोधी गतिविधि र बलिदानीहरूको अपमानमा संलग्न भएको” आरोप लगाउँदै तत्काल पक्राउ गरी निष्पक्ष कानुनी छानबिन गर्न माग गरेका छन्।

निवेदनमा उल्लेख गरिएको छ कि कार्कीको नेतृत्वमा बनेको सरकारले जेन्जी विद्रोहका क्रममा निर्दोष युवामाथि गोली चलाउने र दमनमा संलग्न अपराधीहरूलाई संरक्षण मात्र होइन, फेरि निर्वाचनका नाममा “राजनीतिक अभिनय” गर्न समेत लगाएको छ।

त्यस्तै, सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको रूपमा रहँदा उनले “पार्टीका कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने, न्यायालयको स्वतन्त्रता कमजोर पार्ने र विभिन्न भ्रष्टाचार प्रकरणहरूमा संलग्न भएको आरोप” समेत लगाइएको छ।

निवेदनको अन्त्यमा भनिएको छ, “अपराधी जुनसुकै पदमा भए पनि कानुनी उत्तरदायित्वबाट उम्कन नपाओस् भन्ने हाम्रो दृढ विश्वास छ।”

नेपाल प्रहरीले यस विषयमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×