Advertisement
Advertisement

एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

Advertisement
Advertisement

एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने

गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले आगामी नोभेम्बर २ (आइतबार) का दिन सौलमा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

“सहकार्य, साझेदारी र सह–अस्तित्व निर्माणको निम्ति” भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाबीच आपसी परिचय, समन्वय र सहकार्यको वातावरण सृजना गर्ने लक्ष्य राखिएको छ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, एनआरएनएका संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पत्रकार, पञ्जीकृत सदस्य तथा कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेकी छिन्।

कार्यक्रम सउलको 중로구 창신길 51, पाँचौं तलामा रहेको MG새마을금고 भवनमा, बिहान ११:१५ बजे सुरु हुने एनआरएनए दक्षिण कोरियाले जनाएको छ।

संघले सबै संघ–संस्था, समुदाय प्रतिनिधि र सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई सहकार्य र एकताको भावना सुदृढ गर्न हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×