Advertisement
Advertisement

ह्वासङ कोरियामा अक्टोबर २६ मा देउसी भैलो कार्यक्रम – २०२५ हुँदै

Advertisement
Advertisement

 

प्रवासी नेपालीहरूले आफ्ना संस्कृति र चाडपर्व परदेशमा पनि जोगाउँदै आएको प्रमाणस्वरूप ह्वासङ नेपाली परिवार, दक्षिण कोरिया ले यो वर्ष पनि अक्टोबर २६ मा ह्वासङमा भव्य देउसी भैलो कार्यक्रम–२०२५ आयोजना गर्ने छ।

화성시외국인복지센터 (Hwaseong Immigrants Community Service Center) को सहयोगमा आयोजना हुने यो कार्यक्रम अक्टोबर 26 (आइतबार) का दिन बिहान ११:०० बजे देखि सुरु हुने बताइएको छ। कार्यक्रमको स्थल ह्वासङ विदेशी कल्याणकारी केन्द्रको दोस्रो तल्लामा तय गरिएको छ।

‘प्रवासी भूमिमा एकता नै सहारा हो’ भन्ने मूल नाराका साथ स्थापित सस्थाको आयोजनामा हुने यस देउसी–भैलो कार्यक्रमको उद्देश्य कोरियामा बसोबास गर्ने नेपालीबीच आपसी एकता, भाइचारा र संस्कृतिको संरक्षण गर्नु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, देउसी–भैलो गीत, नृत्य, रमाइला खेलकुद तथा स्वादिष्ट नेपाली परिकारहरू पनि रहनेछन्।

कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, विद्यार्थी, श्रमिक तथा परिवारजनलाई सहभागिताको लागि आयोजकहरूले हार्दिक निमन्त्रणा गरेका छन्।

स्थान: 화성시 향남읍 발안공단로 92-23 (Hwaseong, South Korea)
मिति: अक्टोबर 26 (आइतबार), 2025
समय: बिहान ११:०० बजे

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×