Advertisement
Advertisement

कोरियामा पनि माओवादीको ‘जेनजी रेड फोर्स’ गठन, संयोजकमा मोहन धमला

Advertisement
Advertisement

 

नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले दक्षिण कोरियामा पनि नयाँ संगठन ‘जेनजी रेड फोर्स’ गठन गरेका छन्।
१४ देखि २९ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी गठन गरिएको यो संगठनले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय सहभागी गराउने उद्देश्य लिएको छ।

कोरियामा गठन गरिएको फोर्सको संयोजकमा मोहन धमलालाई जिम्मेवारी दिइएको छ भने नेपालतर्फको केन्द्रीय समन्वयकमा स्मृति तिमिल्सिना रहेका छन्। नेपालमा सुरु भएको यो अभियान अहिले देशका विभिन्न जिल्लासँगै विदेशस्थित माओवादी निकट युवाबीच पनि तीव्र रूपमा विस्तार भइरहेको छ।

अहिलेको संक्रमणकालीन अवस्थामा देश साम्राज्यवादी र प्रतिक्रियावादीहरूको रणभूमि बन्ने खतरा रहेको र सरकार विभिन्न एनजिओ/आइएनजिओहरूले चलाइरहेका अनी जसले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको भन्दै यस परिस्थितिमा युवाहरूले नेतृत्व लिँदै पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षभित्र देशकै नम्बर एक पार्टी बनाउने उद्देश्य सहित गठित ‘जेनजी रेड फोर्स’ ले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्ने, देशको राष्ट्रियता जोगाउने, र आवश्यकता परे “मर्न र मार्न पनि तयार रहने” संकल्पका साथ यो संगठन अघि बढाइएको जनाइएको छ।

नेपालमा ‘जेनजी रेड फोर्स’ ले छोटो अवधिमै ४० भन्दा बढी जिल्लामा संरचना विस्तार गरिसकेको बताइएको छ। पार्टी नेतृत्वले यसलाई नयाँ पुस्ता र विचारको संयुक्त अभियानको रूपमा हेरिरहेको छ। नेपालमा यसको मुख्य समन्वय स्मृति तिमिल्सिनाले गरिरहेकी छन्, जसले संगठनलाई “नयाँ पुस्ताको चेतना र कम्युनिस्ट विचारको मिलनबिन्दु” भनेर व्याख्या गरेकी छन्।

कोरियामा बसेका माओवादी समर्थक युवाहरूले यसलाई वैदेशिक संरचना विस्तारको रूपमा लिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत एकता, अनुशासन र राष्ट्रप्रेमको सन्देश फैलाउने अभियान पनि सुरु गरेका छन्।

फोर्सका सदस्यहरूका अनुसार, आगामी दिनमा कोरियामा रहेका नेपाली युवाहरूलाई राजनीतिक सचेतना र संगठनात्मक प्रशिक्षणमार्फत जोड्ने योजना रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×