Advertisement
Advertisement

सुवनमा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” भोली प्रदर्शन हुँदै

Advertisement
Advertisement

 

पछिल्लो समयमा अत्यधिक चर्चा र प्रतीक्षामा रहेको नेपाली कथानक चलचित्र “बलिदान” भोली आईतवार , सुवनको मेगाबक्स मा प्रदर्शन हुन लागेको छ। चलचित्रका मुख्य कलाकारहरूमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा रहेका छन्।

चलचित्रको निर्देशन सन्तोष सेनले गरेका छन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। चलचित्रमा देशभक्ति र एक्शनले भरिपूर्ण कथा प्रस्तुत गरिएको छ, जसमा देशको आन्तरिक मामिलामा बाह्य तत्वको हस्तक्षेपपछि समाजमा खल्बलिएको अवस्था र आफ्नो देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथालाई देखाइएको छ।

चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने दावी गरिएको छ। ब्लकबस्टर हिट चलचित्र “१२ गाउँ” बाट आफ्नो करिअर सुरु गरेका नायक समीर भट्ट को यो चलचित्र पनि नेपालमा बडादशैं फूलपातीको दिन एकैसाथ रिलिज हुँदैछ।

सुवनमा हलसम्म पुग्नका लागि:
• सुवन स्टेशन, Exit 11 बाट 15 मिनेट पैदल
• सुवन स्टेशन, Exit 9 बाट बस नं 11, 13, 35, 46, 400, चौथो स्टेशन 팔달문 मा झर्ने

टिकट मूल्य:
• अग्रीम अनलाइन बूकिङ: 25,000 वोन
• हलमा किन्दा: 30,000 वोन
• विशेष अफर: १० ओटा टिकट खरिदमा ‘जारी २’ को एउटा टिकट निशुल्क

सिमित सिट भएकाले आफ्नो सिट सुरक्षित गर्न दर्शकहरूले अहिले नै बुकिङ गर्नुपर्ने आयोजकको आग्रह छ।

चलचित्रको छायांकन महेश पौडेल, संगीत सुजन चापागाईँ, द्वन्द्व निर्देशन स्टन्डर साम र श्री श्रेष्ठ, सम्पादन दर्शन जी ले गरेका छन्।

कोरियामा रहनुभएको सबैलाई सुवनमा चलचित्र हेर्नका लागि सादर निमन्त्रणा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×