Advertisement
Advertisement

सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न

Advertisement
Advertisement

सल्लाहकार र केन्द्रीय सदस्य चयन गर्दै नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको चौथो विस्तारित बैठक सम्पन्न

नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरियाको” ऐतिहासिक चौथो विस्तारित बैठक सउलस्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ।

बैठकमा संगठनको आगामी कार्यदिशा, देश र प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहितका सवाल, तथा संगठनभित्रको नेतृत्व व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।

बैठकले मञ्चका महिला उपाध्यक्ष कमरेड निर्मला खड्का र केन्द्रीय सदस्य तथा छनान–फेन्थेक क्षेत्रीय कमिटी अध्यक्ष कमरेड कृष्णप्रसाद न्यौपानेले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गरेको छ।

त्यस्तै, संगठनमा रिक्त पदहरूमा नयाँ सल्लाहकार, प्रवक्ता र केन्द्रीय सदस्यहरूको मनोनयन गरिएको छ।
नयाँ पदाधिकारीहरू:
• सल्लाहकार: राजेन्द्र प्रकाश राई (राजन), नवराज थिङ, विदुर शर्मा, सुन्दर पौडेल, रमेश भण्डारी
• प्रवक्ता: सन्तोष पौडेल
• केन्द्रीय सदस्य: राम साम्पाङ, जितेन्द्र कुँवर, राजेन्द्र लोप्चन, मानबहादुर रोकाया, खाओतहाङ नेम्बाङ

बैठकमा विभिन्न क्षेत्रीय कमिटी, कार्यसमिति सदस्य, सल्लाहकार तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रह्यो।

संगठनका अध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मञ्चको एकता, विस्तार र आगामी अभियानहरूलाई अझ सुदृढ रूपमा अघि बढाउने निर्णय गरेको छ।

कार्यक्रममा वक्ताहरूले मञ्चलाई प्रवासी नेपालीहरूको हकहित र प्रगतिशील आन्दोलनको केन्द्रका रूपमा स्थापित गर्न सबैले भूमिकाको आवश्यकता औंल्याएका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×