Advertisement
Advertisement

वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बोम्जन गुरुङ चयन

Advertisement
Advertisement

 

“प्रवासमा हाम्रो एकता, सुख दुःखमा आपसी सामिप्यता” भन्ने मूल नारासहित स्थापित वन्जु मुन्माक मैत्री समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन २०२५ अक्टोबर ११ शनिबारका दिन दक्षिण कोरियाको गाङवोन प्रान्त, वन्जु मुन्माक (문막읍 문막리 924-8) स्थित फुटबल मैदानमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाको स्थापनाको छोटो समयमै नेपाली समुदायबीच उल्लेखनीय योगदान पुर्‍याउँदै आएको वन्जु मुन्माक मैत्री समाजले यस अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको हो।
बोम्जन गुरुङको अध्यक्षतामा बनेको नयाँ कार्यसमिति यस्तो छ:

अध्यक्ष: बोम्जन गुरुङ
वरिष्ठ उपाध्यक्ष: डम्बर लिम्बु
उपाध्यक्षहरू: मेघराज योगी, समिर लिम्बु
महासचिव: भिम घिसिङ
सचिवहरू: ज्ञानेन्द्र न्यौपाने, गणेश मगर
कोषाध्यक्ष: सबिन बोहोरा
सह–कोषाध्यक्ष: प्रेम बस्नेत

सदस्यहरू:
तेजेन्द्र कुंवर, गंगाराज लिम्बु, सचिन लावती, विकल कार्की, अभिषेक शाही, बिनोद गौतम, तेजेन्द्र मगर, हरी फगामी मगर

स्थापनाकालदेखि नै वन्जु मुन्माक मैत्री समाजले प्रवासी नेपालीहरूबीच एकता, सहयोग र आपसी सम्बन्ध सुदृढ गर्न निरन्तर क्रियाशील रहँदै आएको छ।
समाजले यसअघि नेपाली चलचित्र प्रदर्शन, बनभोज, देउसी–भैलो कार्यक्रम, र फुटबल प्रतियोगिता जस्ता सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ।

त्यससँगै आपतविपतमा परेका नेपालीहरूलाई आर्थिक र मानवीय सहयोग प्रदान गर्दै आएको समाजले यस अधिवेशनमा दक्षिणी भेग ह्वैङ्सङ (횡성) का नेपालीहरूलाई पनि समेट्ने निर्णय गरेको छ, जसले संस्थालाई अझ व्यापक र समावेशी बनाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×