Advertisement
Advertisement

दक्षिण कोरियामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा सभा हुने भएको छ। नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया” र नेकपा (एकीकृत समाजवादी) को प्रवास संगठन “प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया” बीचको सहकार्यमा ‘एकता घोषणा सभा’ आयोजना गरिने भएको हो।

“फुटेर होइन, जुटेर बन्दछ देश” भन्ने नारा सहित आयोजना हुने उक्त एकता घोषणा सभा आगामी अक्टोबर १९ (आईतबार) का दिन, मध्याह्न ठीक १२:०० बजे,

서울시 종로구 창신길 51, 5 층 MG 새마을금고 (Dongdaemun Exit No.1 बाट २०० मिटर अगाडि) मा सम्पन्न हुनेछ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, नेपालमा देखिएको राजनीतिक अस्थिरता, विभाजन र अवसरवादका कारण वाम शक्तिहरू कमजोर हुँदै गइरहेको परिस्थितिमा प्रवासी नेपालीहरूले एकता र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरिएको छ।

त्यसै सन्दर्भमा, कोरियामा रहेका दुई वामपन्थी प्रवासी संगठनहरूले वाम ऐक्यबद्धता, सामाजिक न्याय, र सुशासनसहितको नयाँ नेपाल निर्माणका लागि सहकार्य गर्ने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ —

“देशभित्र र विदेशमा रहेका श्रमजीवी, प्रगतिशील, देशभक्त नेपालीहरूबीच एकताको आवश्यकता आजको समयको माग हो। यस एकता घोषणाले विदेशमा रहेका प्रवासी नेपालीहरूलाई राजनीतिक, सामाजिक र राष्ट्रिय सचेतनाको साझा प्लेटफर्ममा ल्याउने विश्वास लिइएको छ।”

कार्यक्रमका आयोजकहरूले कोरियामा रहेका राजनीतिक, सामाजिक, जातीय, क्षेत्रीय, सृजनशील संघ–संस्था, व्यवसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगायत सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई ऐतिहासिक एकताको साक्षी बन्न हार्दिक निमन्त्रणा गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×