Advertisement
Advertisement

अक्टोबर ६ मा सौलमा ’बृहत साहित्य मेला–२०२५’ हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले यस वर्ष पनि बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

कोरियाली पर्व छुसक तथा नेपाली महान पर्व बडा दशैंको शुभ अवसरमा आयोजना गरिने ‘बृहत साहित्य मेला–२०२५’ आगामी अक्टोबर ६, सोमबार, राजधानी सउलको दोङ्देमुनस्थित मुछेङ्गा रेष्टुरेन्टको हलमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ।

कार्यक्रममा नेपाली साहित्यका प्रमुख विधा कविता, गजल, मुक्तक र हाईकु को विशेष वाचन हुनेछ।

यस अवसरमा —

 • कवि सुरेश राई, विजयता भण्डारी र युग सर्वनाम

 • गजलकार निर्दोष शिव, लक्ष्मण आजाद र जितेन चाम्लिङ

 • मुक्तककार राधेश आचार्य, एस के भट्टराई र सिपी आचार्य

 • हाईकुकार डिबी सिकारू

आफ्ना सृजनाहरू प्रस्तुत गर्नेछन्।

यस्तै, दक्षिण कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाउँदै आएका अन्य साहित्यकारहरूको समेत उपस्थिति रहनेछ भने, नेपाली साहित्यलाई माया गर्ने कोरियाली साहित्यकारहरूले समेत सहभागिता जनाउने अपेक्षा गरिएको छ।

अनेसास कोरिया च्याप्टर परिवारका अनुसार, साहित्य प्रेमीहरुले आफ्नै सिर्जना पनि प्रस्तुत गर्न सक्ने व्यवस्था मिलाइनेछ। छुसक बिदाको समयमा हुने भएकाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रमको साहित्यिक वातावरणमा सहभागी भइदिन हार्दिक अनुरोध गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×