Advertisement
Advertisement

शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

Advertisement
Advertisement

शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ।

यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ।

तालिम हुने मिति र स्थानहरू
• सिओल : ६ अक्टोबर २०२५ (10:00AM)
• सुवोन (Suwon) : ७ अक्टोबर २०२५ (10:00AM), Nammun Rodeo Art Hall
• बुसान (Busan/Gimhae) : ८ अक्टोबर २०२५ (10:00AM)
• जेजु (Jeju) : १२ अक्टोबर २०२५ (10:00AM), KCTU Hall

कार्यक्रममा सहभागिता गर्नको लागि टिकट शुल्क ३५,००० वोन तोकिएको छ। इच्छुकहरूले उद्यमशील युवा मञ्च, दक्षिण कोरिया को आधिकारिक वेबसाइट www.udhamshilyouthkr.com बाट टिकट बुकिङ गर्न सक्नेछन्।

आयोजकका अनुसार यस तालिममार्फत युवाहरूमाझ उद्यमशीलताको महत्त्व, सेयर बजारमा लगानी गर्ने आधारभूत ज्ञान, जोखिम व्यवस्थापन र व्यावहारिक सीप प्रदान गरिनेछ। प्रवासमा रहेका नेपाली युवालाई उद्यमशीलतामुखी सोच विकास गर्ने र पूँजी बजारप्रतिको विश्वास बढाउने प्रमुख लक्ष्य लिइएको छ।

आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×