Advertisement
Advertisement

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन यही सेप्टेम्बर २८ तारिक हुँदै

Advertisement
Advertisement

कोरियामा रहेका नेपालीहरूबीच एकता, सहयोग र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाले आफ्नो २०औं अधिवेशन यही सेप्टेम्बर २८ तारिख, आइतबारका दिन सौलमा आयोजना गर्ने भएको छ।

अधिवेशन बिहान ११ बजे सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा सुरु हुने जानकारी आयोजकले दिएको छ। उक्त स्थान 동대문역 LINE 1, EXIT No.1 बाट करिब २ सय मिटरको दूरीमा अवस्थित छ, जसले सहभागीलाई सजिलो हुने बताइएको छ।

खोटाङ सेवा समाजले जारी गरेको निमन्त्रणामा कोरियामा रहनु भएका विभिन्न संघ–संस्थाका अध्यक्षज्यूहरू, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी व्यक्तित्व लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थित भई अधिवेशनलाई भव्य बनाउन आग्रह गरिएको छ।

संस्थाले पत्रचार गरिसकेको भए पनि कतिपयलाई पत्र नपुगेको खण्डमा यसै समाचार लाई आधिकारिक मान्न अनुरोध गरिएको छ।

 सन्१९९६ मा स्थापना भइ हाल सम्मको  यात्रामा खोटाङ सेवा समाज दक्षिण कोरियाले प्रवासी नेपालीको हकहितका लागि निरन्तर क्रियाशील रहँदै आएको छ। यस अधिवेशनले संगठनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×