Advertisement
Advertisement

छुसकमा भव्य “ह्यात्रुङ भरना Dance Party – 2025” हुने

Advertisement
Advertisement

कोरियामा रहेका नेपालीहरूको साझा संस्था ग्लोबल तेह्रथुम सेवा समाज, दक्षिण कोरियाले कोरियाको महान चाड छुसक 2025 को अवसरमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम “ह्यात्रुङ भरना Dance Party – 2025” आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी अक्टोबर ५ तारिख (आइतबार) का दिन सोलस्थित 동대문구 천호대로 69길 12, 302·304호 88 (콜라텍) मा हुने भएको हो।
कार्यक्रम बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म सञ्चालन हुनेछ।

कार्यक्रमका विशेष आकर्षण

🎧 DJ RX
🎤 Rapper Jojo Dorz
🎙️ गायिका बिमन्ता लिम्बु
💃𝐝𝐚𝐧𝐜𝐞𝐫 : 𝐑𝐚𝐣𝐚𝐧𝐢 𝐬𝐡𝐫𝐞𝐬𝐭𝐡𝐚 & 𝐬𝐡𝐢𝐫𝐥𝐢𝐧𝐞 𝐭𝐚𝐦𝐚𝐧𝐠
🎶 धमाकेदार म्युजिक, नाचगान र भरपूर मनोरञ्जन

कार्यक्रममा सुरक्षाको लागि 7 Star Security Bouncer Force को व्यवस्था गरिएको आयोजकहरूले जनाएका छन्। साथै, नेपाली समुदायलाई लक्षित गरी तयार गरिएको यो पार्टीमा सांगीतिक प्रस्तुति, नृत्य, मनोरञ्जन र साथीभाइबीच भेटघाट हुने भएकाले सहभागी हुन सम्पूर्णलाई हार्दिक निमन्त्रणासमेत गरिएको छ।

Metro Line 5 को 답십리역 Gate 1 नजिकै स्थान तोकिएको कार्यक्रममा 동대문역 3 नं. गेटबाट बसको विशेष व्यवस्था गरिएको छ।

कार्यक्रम सफल बनाउन समुदायका विभिन्न संघसंस्था, स्पोन्सर तथा मिडिया पार्टनरहरूको सहकार्य रहेको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×