Advertisement
Advertisement

उदयपुर सेवा समाज दक्षिण कोरियाद्वारा छुसकमा “साईला साईली डान्स पार्टी–२” आयोजना हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सहयोग, एकता र संस्कृतिको संरक्षणमा सक्रिय उदयपुर सेवा समाज दक्षिण कोरियाले यस वर्षको छुसक पर्वलाई विशेष बनाउन “साईला साईली डान्स पार्टी–भाग २” आयोजना गर्ने भएको छ। 

आपतकालीन राहत कोष स्थापना गर्ने उद्देश्यसहित हुने यो कार्यक्रम आगामी अक्टोबर ६ तारिख (सोमबार) का दिन सोलस्थित 서울시 동대문구 천호대로 69길 12, 콜라텍मा साँझ ६ बजेबाट सुरु भई भोलिपल्ट बिहान ५ बजेसम्म निरन्तर चल्नेछ।

कार्यक्रमलाई आकर्षक बनाउन चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ जसमा डीजे RUM ACE, र्यापर AKA MYDEV, र्यापर तथा नृत्याङ्गना दिव्या खड्का, मिस पिगलेट र डान्सर दीप मगरले प्रस्तुत गर्ने भएका छन्। छुसकको रमाइलो अवसरलाई अझ उल्लासमय बनाउन आयोजकले तयारी पूरा गरिसकेको जनाइएको छ।

नेपाली समुदायबीचको भेटघाट र मनोरञ्जनसँगै समाजसेवाको लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम प्रवेश टिकट ३०००० वोन तोकिएको छ। Metro Line No.5 को 답십리역 गेट नं.१ बाट नजिकै पुग्न सकिने स्थलमा पुग्न सहज बनाउन 동대문역 गेट नं.३ बाट बसको व्यवस्था समेत गरिएको छ।

आयोजक उदयपुर सेवा समाज दक्षिण कोरियाले सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×