Advertisement
Advertisement

खोसंङ नेपाली समाज, दक्षिण कोरियाको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न, राम शर्मा अध्यक्ष चयन

Advertisement
Advertisement

दक्षिण कोरियास्थित खोसंङ नेपाली समाजको दोस्रो ऐतिहासिक अधिवेशन आज आईतबार भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट राम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रममा पहिलो कार्यसमितिको सफल कार्यकाल सम्पन्न गरी समाजलाई गतिशील बनाउनेतर्फ महत्वपूर्ण योगदान पु¥याउनु भएको निवर्तमान अध्यक्ष यूवराज शाही र सम्पूर्ण पदाधिकारीलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारी चयन भएका छन् :

 • अध्यक्ष : राम शर्मा

 • वरिष्ठ उपाध्यक्ष : श्वेता सारु मगर

 • उपाध्यक्ष : राजु सत्यार्थी

 • उपाध्यक्ष : (खाली)

 • महासचिव : (खाली)

 • सचिव : शुसन देउवा

 • कोषाध्यक्ष : दिपेन्द्र न्यौपाने

 • सह–कोषाध्यक्ष : अन्सु सुन्दाश

सदस्यहरु :

 • दिपक तामाङ

 • मन्जित गुरुङ

 • रमेश रम्तेल

 • (अन्य सदस्य पद रिक्त, पछि कार्यसमितिबाट मनोनयन गरिनेछ)

नवगठित समितिले सबै नेपालीको हितका लागि संस्था अझ सशक्त र परिणाममुखी ढंगले अघि बढाउने संकल्प व्यक्त गरेको छ । अधिवेशनले संस्थागत एकता, आपसी सहयोग र प्रवासी नेपालीबीच सञ्जाल बलियो बनाउने प्रतिबद्धता पनि जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×