Advertisement
Advertisement

मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली

Advertisement
Advertisement

मङगेन्ना इन्टरटेन्मेन्टको सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित, वीरगति प्राप्त युवाप्रति श्रद्धाञ्जली

नेपालमा जेन–जी पुस्ताको नेतृत्वमा भएको भ्रष्टाचारविरुद्धको ऐतिहासिक आन्दोलनका क्रममा वीरगति प्राप्त युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै दक्षिण कोरियास्थित Mangenna Entertainment ले आफ्ना सम्पूर्ण आगामी कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै भनेको छ —
“नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामी प्रवासमा भए पनि मातृभूमिमा घटेको यस दुःखद घटनामा सहानुभूति व्यक्त गर्दै वीरगति प्राप्त युवाहरुको आत्माको चिरशान्तिको कामना गर्दछौं। त्यसकारण, आगामी एक महिनाभित्र कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम वा उत्सव आयोजना नगर्ने निर्णय गरिएको छ।”

यस निर्णयअनुसार, सेप्टेम्बर २१ मा तय भएको नेपाली चलचित्र “जारी२” को सुवन र फाजु सो प्रदर्शन र अक्टोबर ४ मा आयोजना गर्न लागेको “Mangenna Night Party” दुबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ।

संस्थाले दर्शक, कलाकार, समर्थक तथा सम्पूर्ण शुभेच्छुकप्रति क्षमायाचना गर्दै परिस्थितिको सुधारसँगै कार्यक्रमका नयाँ मिति तय हुने जानकारी गराएको छ। साथै, “हामी नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध छौं” भन्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×