Advertisement
Advertisement

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सम्पन्न, किशन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियामा रहेका राप्तीवासीहरूको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।

“हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको यस संस्थाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै आएको छ।

२०२३-२०२५ कार्यकाल सफलतापूर्वक पूरा गरेका तत्कालीन अध्यक्ष अमृत के.सी. तथा सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा धन्यवादसहित बधाई दिइएको थियो। यसै अवसरमा सम्पन्न निर्वाचनबाट २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रममा राप्ती समाजलाइ बिभिन्न कालखण्डमा सहयोग गर्ने हरुलाई सम्मान समेत गरिएको थियो।

कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेसनबाट नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा किशन ओली, वरिष्ठ उपाध्यक्षमा डि.बी. मगर, उपाध्यक्षमा गोकर्ण रेग्मी, रामेश्वर बुढामगर र वर्षा भण्डारी, महासचिवमा अर्जुन के.सी, सचिवमा देव के.सी र ओमप्रकाश पुनमगर, कोषाध्यक्षमा प्रकाश चन्द्र घर्तीमगर, सह–कोषाध्यक्षमा नरेश घर्तीमगर, युवा संयोजकमा गोपाल बुढा, महिला संयोजकमा करुणा रिजाल, सदस्यहरूमा हुलाश के.सी, श्रीधर ढकाल, दिलबहादुर पुन, हर्क बहादुर बुढा, दिलबहादुर डाँगी, डिल्ली के.सी, भानुभक्त ओली, शिला के.सी, पुर्णिमा घर्तीमगर, निश्चल के.सी, राम प्रकाश के.सी, पिमलाल के.सी र गिर बहादुर बुढा तथा जिल्ला संयोजकमा प्यूठानबाट प्रकाश पोखरेल, दाङबाट सरद पाण्डे र रोल्पाबाट युवराज घर्ती चयन भएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×