Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाद्वारा क्रियाशील सदस्यता दर्ता अभियान सुरु

Advertisement
Advertisement

नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले क्रियाशील सदस्यता दर्ताका लागि औपचारिक आह्वान गरेको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपालीलाई समितिले लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका लागि यो अभियानमा सहभागी हुन आग्रह गरेको हो।

समितिका सभापति भजिन्द्र बहादुर क्षेत्रीले कोरियामा रहेका नेपालीलाई सुव्यवस्थित र संगठित गर्दै उनीहरूको समस्यामा सामूहिक आवाज उठाउने उद्देश्य यस अभियानको मुख्य आधार रहेको बताए। उनले भने, “क्रियाशील सदस्यताले प्रवासी नेपालीलाई राष्ट्रिय नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी हुने वैधानिक अधिकार दिलाउँछ। व्यक्तिगत स्वार्थ मात्र नभई समग्र प्रवासी नेपाली समुदायको हितका लागि हामी निर्णायक भूमिका निर्वाह गर्दै आएका छौं।”

समितिले क्रियाशील सदस्यताबाट प्राप्त हुने प्रमुख लाभहरूमा सशक्त सामाजिक तथा व्यावसायिक नेटवर्क, नेपालको राजनीतिक नेतृत्वमा प्रत्यक्ष पहुँच, व्यक्तित्व र नेतृत्व क्षमताको विकास, र प्रवासमै रही नेपालको लोकतान्त्रिक आन्दोलनलाई थप सशक्त बनाउने अवसरलाई उल्लेख गरेको छ।

यस अभियानलाई संगठनात्मक विस्तार मात्र नभई राष्ट्रप्रतिको अटल प्रतिबद्धता र नयाँ पुस्तालाई संगठित गर्ने बृहत् महाअभियानको रूपमा अघि बढाइएको समितिले जनाएको छ। इच्छुक नेपाली काङ्ग्रेस समर्थकहरूले तोकिएका मापदण्ड पूरा गरी दुई महिनाभित्र आवेदन दर्ता गर्न सक्ने समितिले स्मरण गराएको छ।

👉 आवेदनका लागि आवश्यक विवरण र गूगल फाराम लिंक समितिले सार्वजनिक सूचना मार्फत उपलब्ध गराएको छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfznHnS2la2m2FbxPaoEsSo2pJdWWQ-vN9NPwxWrarrkAvqdA/viewform?fbclid=IwY2xjawMelaFleHRuA2FlbQIxMQABHvVrXDauIjutIK1GJI0qx5CJ0poxDjAJwQGXDefRbQAas6VD6Y4a7gr2Hwjm_aem_IiBwf5oid-AsE-n3vjt1xA

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×