Advertisement
Advertisement

कोरियामा कामदारलाई अर्को धक्का,३ बर्ष पछी बढ्ने भयो स्वास्थ्य बीमा शुल्क

Advertisement
Advertisement

दक्षिण कोरियामा आगामी वर्षदेखि स्वास्थ्य बीमा शुल्क बढ्ने भएको छ। सरकारले बीमा प्रिमियम दरलाई हालको ७.०९ प्रतिशतबाट बढाएर ७.१९ प्रतिशत पुर्‍याउने निर्णय गरेको हो।

दक्षिण कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले अगस्ट २८ मा बसेको १५औं स्वास्थ्य बीमा नीतिसमिति बैठकमार्फत उक्त निर्णय गरेको हो। यो वृद्धि ३ वर्षपछि पहिलोपटक गरिएको हो।

कति बढ्छ?

नयाँ निर्णयअनुसार रोजगारीमा रहेका कर्मचारीले तिर्नुपर्ने मासिक औसत व्यक्तिगत बीमा शुल्क १,५८,४६४ वोनबाट बढेर १,६०,६९९ वोन पुग्नेछ। यसरी प्रत्येक महिनामा करिब २,२३५ वोन थपिने भएको छ।

कर्मचारीहरूको बीमा शुल्क भने पहिलेझैँ मजदुर र रोजगारदाताले समान रूपमा आधा–आधा तिर्नुपर्ने व्यवस्था यथावत रहनेछ।

विगतका दर

 • २०२१ मा : २.८९% वृद्धि

 • २०२२ मा : १.८९% वृद्धि

 • २०२३ मा : १.४९% वृद्धि

 • २०२३ र २०२४ मा स्थिर (७.०९%)

 • २०२५ मा : १.४८% वृद्धि (७.१९%)

विशेष तथ्य

२००० सालपछि स्वास्थ्य बीमा शुल्क दर २००९, २०१७ र पछिल्ला दुई वर्ष (२०२३–२४) गरी जम्मा चारपटक मात्रै स्थिर गरिएको छ। लगातार दुई वर्ष स्थिर राखिएको भने यो पहिलोपटक हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×